बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डू लिमिटेडको हेल्पलाइन सेवा

मङ्गलबार, ०८ चैत २०७८, १९ : २५
मङ्गलबार, ०८ चैत २०७८

बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरूका लागि हेल्पलाइन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहकहरुलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरुबारे जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाइन स्थापना गरेको छ । 

यस हेल्पलाइन सेवा अन्र्तगत ग्राहकहरुले बैंकको कुनैपनि डिजिटल कारोबारहरूको कुनै जिज्ञासा भएमा यस बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नेछन् । ग्राहकले हेल्पलाइन नम्बर ०१–५९१९९११ वा इमेल ठेगाना [email protected]  बाट सिधै सहयोग लिन सक्ने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप