बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

रोटोको सहयोगमा २० जनाले पाए आँखाको ज्योती

मङ्गलबार, ०८ चैत २०७८, १३ : १२
मङ्गलबार, ०८ चैत २०७८

जापानी कम्पनी रोटोको सहयोगमा २० जनाले आँखाको ज्योती पाएका छन् । रोटोको मुख्य आँखा हेरचाहसम्बन्धी ब्राण्ड भी. रोटो आई ड्रप्सले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि लागि मोतिबिन्दुको सर्जरी गरेर २० जनाले ज्योती पाएका हुन् । 
डा. बेन लिम्बुलगायतले २० जना बिरामीको सर्जरी गरेका हुन् । रोटोले २० जना बिरामीलाई आँखाको उज्यालो दिन सकेकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिन बताएको छ । 
 ।

राटोले १५० भन्दा बढी देशका उपभोक्ताहरूका लागि विभिन्न उत्पादनहरु उपलब्ध गराएर विश्वभर ७३ कम्पनी  स्थापना गरिसकेको छ । रोटोले नेपालमा आफ्नो संस्था र बनेपामा  कारखाना स्थापित गरेर भी. रोटो,एक्ने, सनप्ले, वक्सी, हाडा लाबो, सेल्सन र लिप्आइसलगायत उत्पादन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप