बेनेलीले ल्यायो ‘२५ हजार क्यास डिस्काउन्ट’ अफर
मङ्गलबार, ०८ चैत २०७८, १२ : ३४
इटालियन बाइक कम्पनी बेनेलीले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘सोझै २५,००० क्यास डिस्काउन्ट’, नो शेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको हो ।
नयाँ वर्ष २०७९ को अवसरमा बेनेलीले बाइक र स्कुटरका सबै भेरियन्टका लागि यो छुट दिइने बताएको छ । यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपालमा बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सृग्मेन्टका बाइकहरु उपलब्ध हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी
-
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने