शौच गर्न घरनजिकै खेतमा गएकी महिला बलात्कृत
मङ्गलबार, ०८ चैत २०७८, १० : ०७
रौतहटको फतुवा बिजयपुर नगरपालिका–२ सितलपुरमा एक महिला बलात्कृत भएकी छन् । सोमबार राति घर नजिकै खेतमा शौच गर्न गएकी महिला बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले रातको अँध्यारोमा खेतमा शौच गर्न गएको मौका पारी जबरजस्ती करणी गरेको आरोप लागेका सोही स्थानका २१ वर्षीया रुपलाल पटेललाई प्रहरीले खोजी गरिरहेको छ ।
स्वास्थ परिक्षणको लागि पीडित महिलालाई जिल्ला अस्पताल गौर पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
-
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित
-
सप्तकोसीको जलसतह खतरा तहभन्दा माथि, अन्य नदीको अवस्था के छ ?
-
अझै अवरुद्ध छन् यी मुख्य राजमार्ग (सूचीसहित)
-
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित
-
बाढी पहिराेबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, यस्तो छ क्षतिको अपडेट