आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

शौच गर्न घरनजिकै खेतमा गएकी महिला बलात्कृत

मङ्गलबार, ०८ चैत २०७८, १० : ०७
मङ्गलबार, ०८ चैत २०७८

रौतहटको फतुवा बिजयपुर नगरपालिका–२ सितलपुरमा एक महिला बलात्कृत भएकी छन् । सोमबार राति घर नजिकै खेतमा शौच गर्न गएकी महिला बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले रातको अँध्यारोमा खेतमा शौच गर्न गएको मौका पारी जबरजस्ती करणी गरेको आरोप लागेका सोही स्थानका २१ वर्षीया रुपलाल पटेललाई प्रहरीले खोजी गरिरहेको छ ।

स्वास्थ परिक्षणको लागि पीडित महिलालाई जिल्ला अस्पताल गौर पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप