युक्रेनमा बम विस्फोट हुँदा छ जनाको मृत्यु
सोमबार, ०७ चैत २०७८, २० : ४१
![युक्रेनमा बम विस्फोट हुँदा छ जनाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/ukraine_FP8rtgjVZM.jpg)
युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् ।
पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको "रेट्रोभिल" सपिङ मलको अगाडि छवटा शव राखिएको थियो । भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी फलफूल र तरकारी मधुमेह रोगीका लागि फाइदाजनक हुन सक्छन्
-
देशभर १० स्थानमा अडिसन गर्दै ‘मिस्टर नेपाल’
-
‘कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव छ’
-
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः वामदेव गौतम
-
रातोपाटी ‘जित्छ कसले : छान्नुहोस्, जित्नुहोस्’ को बम्पर पुरस्कार विजेता घोषणा
-
‘मिस्टर नेवाः’ आयोजना हुने