बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साहित्यकार भुसालको उपन्यास '​विवाह रेखा' सार्वजनिक

सोमबार, ०७ चैत २०७८, १९ : ५६
सोमबार, ०७ चैत २०७८

साहित्यकार जगन्नाथ भुसालको सामाजिक उपन्यास '​विवाह रेखा' ​सार्वजनिक भएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित एक कार्यक्रमबीच प्राध्यापक डा. प्रेम कुमार खत्रीले उपन्यास विमोचन गरेका हुन् ।

विभिन्न पत्रपत्रिका तथा पुस्तकमा लेख प्रकाशित भइरहने साहित्यकार भुसालको '​परिवेश'  कवितासंग्रह यसअघि नै प्रकाशित भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप