चीनमा १३२ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त
सोमबार, ०७ चैत २०७८, १४ : ३२

दक्षिण पश्चिम चीनमा एक बोइङ विमान दुर्घटनाग्रस्त भएको रिपोर्ट पाइएको छ । यसमा १३२ यात्री सवार थिए ।
चीनको सरकारी च्यानल सिसिटीभीले दिएको जानकारीका अनुसार हालसम्म हताहतबारे कुनै जानकारी उपलब्ध छैन ।
सिसिटीभीको रिपोर्ट अनुसार ग्वाङ्ग्शी क्षेत्रमा बुझो शहर नजिकै एक ग्रामिण इलाकामा बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको छ ।
#BREAKING: A Boeing 737 of China Eastern with 133 people onboard had an accident and caused mountain fire in Tengxian county, South China’s Guangxi Zhuang Autonomous Region; casualties are not clear yet: CCTV. https://t.co/LQ97EFvX2k pic.twitter.com/fv7ElVbwQC
— Global Times (@globaltimesnews) March 21, 2022
दुर्घटनाग्रस्त स्थल नजिकै पहाडमा आगोको मुस्लो देखिएको जानकारीमा उल्लेख छ । घटनास्थलमा उद्धारकर्मी पुगेको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने