युक्रेन संकट : केमिकल प्लान्टबाट अमोनिया लिक, मानिसलाई इलाका छोड्न चेतावनी
सोमबार, ०७ चैत २०७८, १० : ५१

युक्रेनको उत्तर पूर्वी शहर सूमीमा एक रसायन संयन्त्रबाट अमेनिया श्राव भएको छ । सूमीका गवर्नर दिमित्रो जिवेत्स्कीले टेलिग्राममार्फत् ग्यासको चुहावट स्थानीय समयानुसार ४ः३० बजे भएको हो ।
युक्रेनले मारियुपोलमा आत्मसमर्पण गर्न अस्वीकार गरेको छ । रुसले युक्रेनलाई आफ्नो स्थानीय समयानुसार बेलुका ५ बजेसम्म शहर छोड्न भनेको छ जसलाई युक्रेनले अस्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु