आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कमल थापाको पार्टीले देशभर चुनाव लड्ने

आइतबार, ०६ चैत २०७८, २० : ४५
आइतबार, ०६ चैत २०७८

कमल थापा नेतृत्वको राप्रपा नेपालले देशभर स्थानीय तहको निर्वाचन लड्ने भएको छ ।  स्थानीय निर्वाचन प्रयोजनका लागि आज निर्वाचन आयोगमा सो पार्टीले ७७ जिल्ला कार्य समितिहरूको विवरण पेश गरेको छ ।
उक्त विवरण पेश गर्न पार्टीका तर्फबाट महामन्त्री सुशील श्रेष्ठ, प्रवक्ता सुरेश आचार्य र सह महामन्त्री तेजकुमार कुरुङवाङ् निर्वाचन आयोग गएका थिए । 

थापाको अध्यक्षतामा  राप्रपा नेपाल गत फागुन ७ गते घोषणा सभा गरी पुनःजागृत भएको थियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप