बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बालिका बलात्कार आरोपमा एक  युवक पक्राउ

आइतबार, ०६ चैत २०७८, १९ : ५४
आइतबार, ०६ चैत २०७८

पाल्पाको प्रहरीले त्यहाँकी एक १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ । चैत्र  ४ गते साँझ रिब्दीकोट गाउँपालिकाकी  ति बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही पालिका–६ का २१ वर्षीय मीनबहादुर गाहलाई पक्राउ गरेको हो । शनिवार पक्राउ गरेका गाहलाई प्रहरीले आइतबार सार्वजनिक गर्दै अनुसन्धान अगाडी पढाइएको  जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप