मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल बुद्धिजीवी परिषद् गुल्मीको अध्यक्षमा गौतम

शनिबार, ०५ चैत २०७८, १६ : ००
शनिबार, ०५ चैत २०७८

नेपाल बुद्धिजीवी परिषद् गुल्मीको छैँठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा बिनबहादुर गौतम निर्वाचित भएका छन् ।

यस्तै उपाध्यक्ष केएन घिमिरे, सचिवमा कमल न्यौपाने, सह–सचिवमा केशव पराजुली र कोषाध्यक्षमा केशरबहादुर थापा निर्वाचित भएको नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप