सात महिनामा ८९ करोडको ‘स्वीट्स बिस्कुट’ भित्रियो
शनिबार, ०५ चैत २०७८, १३ : ४९
चालू आर्थिक वर्ष २०७८/७९ को सात महिनामा विदेशबाट ८९ करोड ५७ लाख रुपैयाँको स्वीट्स बिस्कुट भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघसम्मको अवधिमा उक्त मूल्यको बिस्कुट भित्रिएको हो ।
यस अवधिमा ४५ लाख ४१ हजार ९९१ किलोग्राम बिस्कुट भित्रिएको तथ्यांकले देखाएको छ । उक्त मूल्य बराबरको लाखौं किलोग्राम बिस्कुट भित्रिँदा राज्यले ५१ करोड ४८ लाख रुपैयाँ भन्सार राजश्व उठाएको छ ।
नेपालले अष्ट्रेलिया, क्यानडा, चीन, डेनमार्क, हङकङ, भारत, जापान, कोरिया, इन्डोनेसिया, स्पेन, पोल्याड, न्यूजील्याण्ड, थाइल्याण्ड, फिलिपिन्स, मलेसिया, बेलायत र अमेरिकाबाट यस्तो बिस्कुत आयात गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार