आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौंको बूढानीलकण्ठ : जहाँ खेलियो फरक ढंगले होली

शुक्रबार, ०४ चैत २०७८, २३ : ०३
शुक्रबार, ०४ चैत २०७८

संसारभरी रासायनिक बिषादीयुक्त रंग प्रयोग गरी होली मनाइँदै गर्दा काठमाडौँको बूढानीलकण्ठमा रहेको नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) मा फरक ढंगले होली मनाइएको छ 
शुक्रबार भक्तजनहरू सहित बिभिन्न सांस्कृतिक कार्यक्रम र भजनसँगै सन्ध्याको समयमा विशेष पुष्प होली (फूलमालाको) खेलिएको छ । 

वैदिक संस्कारले भरिपूर्ण इस्कोन नेपालमा राधाकृष्णको मन्दिर रहेको छ जहाँ ४० भन्दा बढी गाईको सेवा गरिन्छ भने खीर तथा प्रसाद  दर्शनार्थीलाई निःशुल्क वितरण गरिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप