काठमाडौंको बूढानीलकण्ठ : जहाँ खेलियो फरक ढंगले होली
शुक्रबार, ०४ चैत २०७८, २३ : ०३
संसारभरी रासायनिक बिषादीयुक्त रंग प्रयोग गरी होली मनाइँदै गर्दा काठमाडौँको बूढानीलकण्ठमा रहेको नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) मा फरक ढंगले होली मनाइएको छ
शुक्रबार भक्तजनहरू सहित बिभिन्न सांस्कृतिक कार्यक्रम र भजनसँगै सन्ध्याको समयमा विशेष पुष्प होली (फूलमालाको) खेलिएको छ ।
वैदिक संस्कारले भरिपूर्ण इस्कोन नेपालमा राधाकृष्णको मन्दिर रहेको छ जहाँ ४० भन्दा बढी गाईको सेवा गरिन्छ भने खीर तथा प्रसाद दर्शनार्थीलाई निःशुल्क वितरण गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या