गुल्मीमा घरमा ठोकियो गाडी
शुक्रबार, ०४ चैत २०७८, २१ : ३६
गुल्मीमा घरमा गाडी ठोकिएको छ । शुक्रबार साँझ गुल्मीको सदरमुकाम तम्घासस्थित खानीगाउँको एक घरमा गाडी ठोकिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी माधव राज खरेलले अनुसार घरमा गाडी ठोकिएको जानकारी गराए ।
उनका अनुसार लु१ख ९४७३ नम्बरको बस घरमा ठोकिएको हो । दुर्घ घटनामा परि गाडी चालक कमल बुढा मगर, सहचालक विजय नेपाली घाइते भएका छन् । घाइते दुवैको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खानीगाउँमा रहेको रिडर्स बोर्डिङ्ग स्कुलका संचालक श्रीप्रसाद भलामीले आफ्नो स्कुलका शिक्षक विद्यार्थी धुर्कोटमा पिकनिक गएर फर्किदा गाडी झिर्बासे किराना पसलमा ठोकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?
-
ट्रम्पले मेक्सिको र क्यानाडामाथि लगाए २५ प्रतिशत ट्यारिफ, चीनलाई थप १० प्रतिशत कर
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता, बढायो अंक दुरी
-
ला लिगामा एटलेटिको र भियारियालको सहज जित
-
इस्पानियोलसँग हार्यो रियाल मड्रिड