इटा उद्योगमा एक युवक मृत फेला
शुक्रबार, ०४ चैत २०७८, २० : ४७
कपिलवस्तुको इटा उद्योगमा एक जना युवक मृत फेला परेका छन् । जिल्लाको शिवराज नगरपालिका–६ शन्धी बस्ने २४ वर्षीय बुढे भन्ने पुजारी केवर्ट सोही नगरपालिका–९ भगवानपुरस्थित मोती इँट्टाभट्टा उद्योगमा शुक्रबार मृत फेला परेको र घटनाको अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चारदेशीय टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र कुवेत भिड्दै
-
बाँकेको पाँच स्थानीय तहमा छैनन् दमकल
-
गभारोले रित्तै सुपारीका बोट, उत्पादन र मूल्य दुवै घट्यो
-
संविधानको पूर्ण कार्यान्वयन हुन जरुरी छ : झक्कुप्रसाद सुवेदी
-
बागमतीमा प्रभावकारी बन्दै ‘विद्यालय नर्स’ कार्यक्रम
-
खानेपानी सञ्चित गर्न ट्याङ्की वितरण