एनआईबीएल एस क्यापिटलद्वारा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न
शुक्रबार, ०४ चैत २०७८, १७ : १३
नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बिहीबार पोखरामा सम्पन्न भएको कार्यक्रममा क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले
लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरूको सम्बोधन गरेका थिए । सो क्रममा धितोपत्र बजारको विभिन्न आयामहरूको बारेमा समेत छलफल भएको थियो । कम्पनीले यसअघि पनि प्रदेशस्तरमा सुदूरपश्चिम प्रदेशको धनगढीमा, प्रदेश २ को महोत्तरीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगसँग सम्बन्धित ऐन, कानुन र नीतिहरू लगानीमैत्री बनाउँछौँ : मन्त्री भण्डारी
-
न्यायाधीश नियुक्तिमा किन ढिलाइ गरिरहेका छन् प्रधान न्यायाधीश राउत ?
-
थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल
-
वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनी फिनफण्डको एक करोड युरो लगानी
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन उद्घाटन (तस्बिरहरू)
-
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित