ओली सरकारले संवैधानिक आयोगमा गरेका नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
शुक्रबार, ०४ चैत २०७८, २१ : २२
संवैधानिक आयोगका चार दर्जन भन्दा बढि पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारबाट सुनुवाइ सुरु भएकोमा हेर्दाहेर्दैमा राखिएको हो ।
अव सो मुद्दामा बुधबारको इजलासमा सुनुवाइ हुनेछ । शुक्रबार अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि सुनुवाइ भएको थियो । उक्त सुनुवाइमा अर्याल, वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता भीमार्जुन आचार्यले बहस गरेका । तत्कालिन केपी अ‍ोली नेतृत्वको सरकारले अध्यादेशका आधारमा संवैधानिक आयोगहरुमा नियुक्ती गरेको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै