चार वर्षमा काठमाडौं महानगरले के–के काम गर्यो ?
शुक्रबार, ०४ चैत २०७८, १५ : १३
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण कामहरुको सूची सार्वजनिक गरेका छन् । शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी महानगर प्रमुख शाक्यले चार वर्षमा गरेका महत्वपूर्ण कामको सूची सार्वजनिक गरेका हुन् ।
प्रमुख शाक्यले उक्त समयावधिमा १५० भन्दा बढी सम्पदाहरूको पुनःनिर्माण गरिसकेको समेत बताएका छन् । काठमाडौं महानगरपालिकाले राष्ट्रिय सम्पदा तथा संस्कृतिको संरक्षण गर्ने कार्यक्रम अन्तर्गत बाहिरका जिल्लाका स्थानीय सरकारहरुसँग भगिनी सम्बन्ध स्थापना गरी सहकार्य र साझेदारी गर्दै आएको बताएका छन् ।
चार वर्षमा के–के काम भए, तलको सूची हेर्नुहोस् :







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण