अमेरिकी जहाज आउँदा सामाजिक सञ्जालमा तरंग, के हो वास्तविकता ?
शुक्रबार, ०४ चैत २०७८, २१ : २३
शुक्रबार अमेरिकी जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उक्त जहाज अमेरिकन राजदूतावासका कागजात लिएर काठमाडौं आएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीकाअनुसार अमेरिकन जहाज बंगलादेशको राजधानी ढाकाबाट दूतावासका कागजात लिएर काठमाडौं आएको हो ।
अमेरिकन जहाज काठमाडौं अवतरण गरेपछि सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण