विराटनगरमा एकीकृत समाजवादीको होली मिलन कार्यक्रम (तस्बिरहरु)
शुक्रबार, ०४ चैत २०७८, ११ : ०२

तराईमा आज खेलिने होलीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले विराटनगरमा एक कार्यक्रम गरेको छ ।
विराटनगर महानगर कमिटीले होली मिलन कार्यक्रम गरेको हो । विष्णुमाया पुस्तकालयमा आयोजना गरिएको होली मिलन कार्यक्रममा सो पार्टीका विभिन्न कमिटीका नेता तथा कार्यकर्ता एवं प्रदेश नं. १ सरकारका मन्त्रीहरू, जनप्रतिनिधिहरूको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो ट्रायलमात्र हो, नेताहरू लुक्ने ठाउँ खोज्नुहोला : सांसद कार्की
-
आईफामा लापता लेडिजको वचर्श्व, उत्कृष्ट फिल्म सहित १० अवार्ड
-
नेपालमा लोडसेडिङको हट्नुमा कसको कति योगदान ?
-
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको सम्बोधन ||LIVE||
-
बजेटबारे उपप्रधानमन्त्री सिंहले गरे उपत्यकाका जनप्रतिनिधिसँग छलफल
-
डाइटिङका कारण केरलामा एक युवतीको मृत्यु