शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राजपत्रमा निर्वाचन आचारसंहिता प्रकाशित, के गर्न पाइन्छ के पाइँदैन ? (पूर्णपाठसहित)

बिहीबार, ०३ चैत २०७८, २२ : ३५
बिहीबार, ०३ चैत २०७८

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ । आयोगले बिहीबार निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको जानकारी दिएको हो । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता २०७८ आज मिति २०७८ चैत्र ३ गते नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । आगामी स्थानीय तह निर्वाचन २०७९ का लागि आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुनेछ ।’ 

आयोगले २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ ।

आचारसंहितामा के गर्न पाइन्छ, के गर्न पाइँदैन ? राजपत्र हेर्नुहोस् :

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप