वसन्तपुरमा होलीको रौनक, ३४ तस्बिरमा हेर्नुहोस्
बिहीबार, ०३ चैत २०७८, १८ : २५
काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइएको छ । उपत्यकाका काठमाडौ, भक्तपुर र ललितपुर लगायत हिमाली र पहाडी जिल्लामा सर्वसाधारणले निकै हर्षोल्लासका साथ होली मनाएका हुन् । काठमाडौंका विशेषगरी वसन्तपुर, ठमेल लगायतका स्थानमा मनाइएका होली कार्यक्रममा विदेशी पर्यटकहरु समेत देखिएका थिए ।
प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ,अबिर लगाइदिने,नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ ।
हामीले काठमाडौंको वसन्तपुर क्षेत्रमा मनाइएको होली कार्यक्रमका तस्बिरहरुलाई यहाँ प्रस्तुत गरेका छौ ।

































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण