यस्तो रह्यो कलाकारको होली (फोटोफिचर)
बिहीबार, ०३ चैत २०७८, १८ : ०२

फागु अर्थात होली भन्ने बित्तिकै रंगको बर्षा गर्ने दिन भनेर बुझिन्छ । हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन यो मनाइन्छ । यो हिन्दूहरूको प्रमुख चाड मध्येको एक पनि हो ।
होलीको दिन मानिसहरुले एक अर्कामाथि विभिन्न प्रकारका रंग दलेर एक अर्कालाई रंगिन बनाउँदै खुसी साट्ने गर्दछन् । बालकदेखि बृद्ध बृद्धासम्मले होली खेलेको देख्न पाइन्छ । सधै एक्सन कटमा ब्यस्त रहने कलाकारले पनि आजको दिन एक अर्काेलाई रंग दल्दै मनाएका छन् । त्यसरी होली खेल्ने मध्य अधिकांश कलाकारले आफुले खेलेको होलीका तस्बिर सामाजिक सञ्जालमार्फत सेयर समेत गरेका छन् । हेरौं सामाजिक सञ्जालबाट संकलन गरेका तस्बिरमा कलाकारहरुको होली ।
तस्बिर : सम्बन्धित कलाकारको फेसबुकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाने होइन त सिजनको फल ? (तस्बिरहरू)
-
दूधमा छोकडालाई उमालेर पिउँदा हुन्छन् यस्ता फाइदा
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण