गठबन्धन कायम राख्न काँग्रेस प्रतिबद्ध : गृहमन्त्री खाँण
बिहीबार, ०३ चैत २०७८, १३ : ०३

गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन कायम राख्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर–३ ‘ख’ रुपन्देहीमा कार्यकर्ता भेटघाट कार्यक्रममा खाँणले मुलुकमा अप्ठेरोमा पर्दा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न चाहेको दाबी गरे ।
अमेरिकी सरकारले दिएको ६० अर्ब अनुदान जनताको पक्षमा रहेको खाणले बताए । उनले भने,‘एमसीसी नेपालमा नदी नालाबाट उत्पादन हुने विजुली जनताको घर घरसम्म पुर्याउन आवश्यक गर्ने ट्रान्समिसन बनाउन स्वीकारेका हौं ।’
मुलुकको आर्थिक अवस्था चुनौतिपूर्ण रहेको बेलामा त्यसको सामना गर्न एमसीसीले सहयोग पु¥याउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह