एकीकृत समाजवादीले मनायो होली (तस्बिर)
बिहीबार, ०३ चैत २०७८, १२ : ५८
नेकपा (एकीकृत समाजवादी)का नेता कार्यकर्ताहरूले होली पर्व मनाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा उनीहरुले होली मनाएका हुन् ।
कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले (अविर–रङ) टिका लगाइदिएका थिए । कार्यक्रममा अध्यक्ष नेपाल, पार्टी प्रवक्ता जगनाथ खतिवडा लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण