आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रशिक्षण दिन प्रचण्ड आज रुपन्देही आउँदै

बिहीबार, ०३ चैत २०७८, ०९ : ०८
बिहीबार, ०३ चैत २०७८

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै छन्। पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको लागि रुपन्देही आउने  नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई बताए ।

भैरहवा विमानस्थल आएपछि बुटवलको एक होटेलमा प्रेस सेन्टरले  पत्रकार सम्मेलन गर्ने छ । त्यसपछि प्रचण्डको प्रशिक्षण चल्ने कार्यतालिका रहेको छ । यसअघि हिजो नै माओवादी नेता वर्षमान पुन,चक्रपाणि (बलदेव) खनाल लगायतका नेताहरू रुपन्देही आइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप