बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा शक्तिशाली भूकम्प

बुधबार, ०२ चैत २०७८, २१ : १९
बुधबार, ०२ चैत २०७८

जापानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । जापानको राजधानी टोकियोदेखि २९७ किलोमिटर उत्तरपूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

७.१ रिक्टर स्केल मापन गरिएको भूकम्प स्थानीय समयअनुसार राति ८ बजेर ६ मिनेटमा गएको राष्ट्रिय भूगर्भ विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप