आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

युक्रेनका राष्ट्रपतिद्वारा आकाशको रक्षा गर्न ‘नो फ्लाई जोन’ का लागि आह्वान नवीकरण

बुधबार, ०२ चैत २०७८, २० : ५४
बुधबार, ०२ चैत २०७८

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरुलाई आफ्नो देशलाई रूसी हवाई आक्रमणबाट जोगाउन नो–फ्लाई जोन सिर्जना गर्न बुधबार अर्को भावपूर्ण अपील गरेका छन्।

‘मेरो एउटा सपना छ, यी शब्दहरू आज तपाईंहरू प्रत्येकलाई थाहा छ म भन्न सक्छु। मलाई एउटा आवश्यकता छ, मलाई हाम्रो आकाशको रक्षा गर्नुछ। मलाई तपाईंको निर्णय र सोही अनुरुपको मद्दत पनि चाहिन्छ’ उनले अमेरिकी कङ्ग्रेसलाई भर्चुअल भाषणमा  सो आग्रह गरेका छन्। 

यो सबै ‘रुसले हाम्रा स्वतन्त्र शहरहरूलाई आतंकित गर्न सक्षम नहोस्’ भन्नका लागि उनले भने। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप