बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा एमालेबाट निर्वाचित वडा अध्यक्ष काँग्रेसमा प्रवेश

बुधबार, ०२ चैत २०७८, २० : २६
बुधबार, ०२ चैत २०७८

काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर न.८ का वडा अध्यक्ष निराजन जङ्गमले नेकपा एमाले पार्टी परित्याग गरेका छन् । एमालेबाट निर्वाचित वडाअध्यक्ष जङ्गमलाई बुधबार काँग्रेस केन्द्रीय सदस्य गणेश लामाले पार्टी प्रवेश गराएका हुन् ।

उनलाई काँग्रेस केन्द्रीय सदस्य लामा, काभ्रे काँग्रेसका जिल्ला सभापति तिर्थ लामालगायतले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप