बीओके डिबेन्चरको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
बुधबार, ०२ चैत २०७८, १८ : १७
बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)ले जारी गरेको डिबेन्चरको बिक्री प्रबन्धकमा एनआरईबीएल एस क्यापिटल नियुक्त भएको छ ।
बीओकेले एक हजार अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रकम बराबरको बि.ओ.के डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।
उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीकै पूर्वसहकर्मी मास्चेरानो इन्टर मियामीको नयाँ प्रमुख प्रशिक्षक !
-
हिरासतबाट दुर्गा प्रसाईंले लेखे समर्थकलाई पत्र
-
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
-
भेनेजुएली सुरक्षा बलद्वारा अर्जेन्टिनी दूतावास घेराउ
-
सरकारले स्वदेशी उत्पादनभन्दा आयातलाई जोड दिइरहेको छ : उपाध्यक्ष वैद्य
-
उत्तर कोरियाली क्षेप्यास्त्रले युक्रेनमाथि आक्रमण गरिरहेछ : रुस