चुनावी रन्को : तस्बिरमा हेर्नुहोस् काठमाडौँमा माओवादीको प्रशिक्षण
बुधबार, ०२ चैत २०७८, १३ : ३३
चुनावको मिति नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्रले राजनीतिक वैचारिक प्रशिक्षणलाई तीव्रता दिएको छ । दुई महिने चुनावी अभियानमा होमिएको माओवादीले चुनावी कार्यक्रमअनुसार विभिन्न प्रदेशमा बैठक तथा वैचारिक राजनीतिक प्रशिक्षण दिँदै आएको छ । सोही अनुसार बुधबार माओवादीले काठमाडौँमा प्रशिक्षणात्मक कार्यक्रम तय गरेको छ । उपत्यका विशेष र सम्पर्क समन्वय समितिका लागि प्रज्ञा प्रतिष्ठानमा प्रशिक्षण कार्यक्रम तय गरिएको हो ।
कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देवेन्द्र पौडेललगायतका नेताहरू सहभागी छन् । अध्यक्ष प्रचण्डले सो क्रममा नेता कार्यकर्तालाई वैचारिक राजनीतिक प्रशिक्षण दिने बताइएको छ । यसअघि माओवादीले बागमती, प्रदेश १, कर्णाली र सुदूरपश्चिममा प्रशिक्षण दिइसकेको छ ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण