बजाजले ल्यायो ‘पाँचको पन्च’ नयाँ वर्ष योजना
बुधबार, ०२ चैत २०७८, ११ : ५५
बजाज अटोले नयाँ वर्ष केन्द्रित ‘बजाज पाँचको पन्च’ योजना घोषणा गरेको छ । जस अन्तर्गत ग्राहकहरूलाई पाँच पटक पुरस्कार जित्ने मौका प्राप्त हुन्छ । बजाजको विज्ञापन आफ्नो फेसबुक पेजमा सेयर गर्नेलाई बाइक किन्दा १ हजार रुपैयाँको छुट प्राप्त हुने सो कम्पनीले जानकारी दिएको छ ।
यो योजना अवधिमा बाइक किन्दा बजाजले ५० हजार रुपैयाँसम्म छुट व्यवस्था गरेको पनि जनाएको छ । बाइक बुक गर्नेलाई १ लाख रुपैयाँसम्म छुट व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, यो अफरबारे अरूलाई रिफर गर्नेलाई ३ पटकसम्म निःशुल्क गरिएको छ । साथै, बम्पर पुरस्कार स्वरुप १० लाख रुपैयाँसम्म जित्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा कांग्रेसले असभ्य व्यवहार देखायो : ओली
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ