बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजनीतिक तथा वैचारिक प्रशिक्षण दिँदै माओवादी

बुधबार, ०२ चैत २०७८, १० : २१
बुधबार, ०२ चैत २०७८

नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित राजनीतिक तथा वैचारिक प्रशिक्षण तीव्र पारेको छ । यसअघि बागमती, प्रदेश १, सुदूरपश्चिम लगायतका प्रदेशका नेता कार्यकर्ताहरूलाई प्रशिक्षण दिएको सो पार्टीले आज काठमाडौँमा प्रशिक्षण दिँदैछ ।

बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिका नेता कार्यकर्ताहरूलाई संयुक्त प्रशिक्षण दिँदै छन् । उक्त प्रशिक्षण ११ बजेपछि प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको माओवादी नेताहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप