बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निर्देशक तथा कलाकार बस्ताकोटीको  निधन

मङ्गलबार, ०१ चैत २०७८, २० : २७
मङ्गलबार, ०१ चैत २०७८

चलचित्र निर्देशक, कलाकार  मुकुन्द बस्ताकोटीको  निधन भएको छ  । बास्ताकोटीको अमेरिकामा निधन भएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताए ।

पछिल्लो समय अमेरिका बस्दै आएका बास्ताकोटीले ज्वाला,जलन,नातेदार,मंगलसुत्र जस्ता थुप्रै चलचित्र , टेलिचलचित्रका  निर्देशन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप