शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पिछडावर्गको महाधिवेशन २६ गते हुने

मङ्गलबार, ०१ चैत २०७८, १८ : ३९
मङ्गलबार, ०१ चैत २०७८

नेपाल पिछडावर्ग महासंघको राष्ट्रिय महाधिवेशन  चैत २६ गते काठमाडौंमा हुने भएको छ । कोभिड महामारीको कारण हुन नसकेको महाधिवेशन २६ गते हुने अध्यक्ष कौशल कुमार सिंहले जनाकारी दिए । महाधिवेशनका लागि महासंघले १५ गतेभित्र प्रतिनिधि छनौट गरी सक्ने जनाएको छ ।

पिछडावर्गमा  कुशवाहा, कुर्मी, कुम्हार, कहार, केवट, कानु, कलवार, कमार, तेली, नुनिया, बनिया, बरैई, बढैई, भेडिहर, माली, मल्लाह, यादव, राजभर, राजधोव, रौनियार, लोहार, लोध, सुडी, सोनार, हजाम, हलुवाई, अमात, केवरत, बिन्न, जोगिया, कलाल, पटनवार, कलाबञ्जर, वोट, कथबनिया, कमकर, चनऊ, ठठेरी÷कसेरा, पटवा र बेलदार लगाएत रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप