नेपाल खानेपानी संस्थानमा रोजगारीको अवसर
मङ्गलबार, ०१ चैत २०७८, ०८ : ०२
नेपाल खानेपानी संस्थानमा रिक्त रहेका पदहरुमध्ये खुला प्रतियोगितात्मक अन्तरवार्ता परीक्षाद्वारा छ महिनाका लागि करार सेवामा पदपूर्तिका लागि योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको छ ।
संस्थानले उल्लेख गरेको योग्यता भएका व्यक्तिहरुले जुनियर प्लम्बर, लाइट ड्राइभर, प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, हेल्पर र कार्यालय सहयोगीको लागि आवदेश दिन सक्नेछन् । दरखास्ता फारमका साथमा शैक्षिक योग्यता, तालिम, अनुभव, नागरिकताको प्रमाणपत्र जस्ता कागजातहरुको प्रमाणित प्रतिलिपिहरु एक एक प्रति र परीक्षा दस्तुर बुझाएको रसिद बुझाउनुपर्नेछ । दरखास्त आजको ३० दिनभित्र उल्लेखित कार्यलयमा पेश गर्न अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका निर्देशक भट्टराई निलम्बित
-
पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा
-
जेसीबीको ठक्करबाट नागार्जुनमा बालिकाको मृत्यु
-
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
-
निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी
-
२५ दिनमा आठ सय २२ फरार प्रतिवादी पक्राउ