शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जाजरकोटमा गर्भवती महिलाको मृत्यु

सोमबार, ३० फागुन २०७८, १७ : ३९
सोमबार, ३० फागुन २०७८

शिवालय गाउँपालिकामा आज एक गर्भवती महिलाको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए  ।

अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल  लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप