बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्राविधिक समस्याका कारण नेप्से कारोबार प्रभावित

सोमबार, ३० फागुन २०७८, १५ : २६
सोमबार, ३० फागुन २०७८

सोमबार प्रावधिक समस्याका कारण सेयर बजार कारोबार  प्रभावित हुन पुगेको छ । बिहान बजार खुलेको केही घण्टा पछि नै सेयर कारोबारको सिस्टम (टिएमएस्) समस्या आउँदा कारोबार हुन नसकेको हो । जुन समस्या अन्तिम समयसम्म पनि कायम रहेको छ ।

प्रविधिक गडबढीका कारण आज नेप्से सूचक ०.१५ अंकले मात्रै बढ्दै २६ सय ६८.११ अंकमा उक्लिएको देखिन गएको छ । अघिल्लो दिन यस्तो सूचक अधिकतम १०१ अंकले बढेको थियो ।  

यसअघिको भुलचुक सच्याइएको 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप