आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

१७ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेर पोल्याण्ड पुगे

सोमबार, ३० फागुन २०७८, १४ : ४३
सोमबार, ३० फागुन २०७८

हालसम्म युक्रेनबाट भागेर १७ लाखभन्दा बढी मानिस पोल्याण्ड पुगिसकेका छन् । 

पोलिस बोर्डर गार्ड एजेन्सीले सोमबार दिएको जानकारी अनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म युक्रेनबाट भागेर १७.५ लाख मानिस पोल्याण्ड पुगेका छन् । 

सबै शरणार्थी पोल्याण्डमा नै बसिरहेको मान्यता राखिएको छ । वारसा युनिभर्सिटीमा भाइस रेक्टर फर रिसर्च माचिक दुश्चिकले १० लाखभन्दा बढी शरणार्थी पोल्याण्डमा नै भएको र अरु भने अन्य देशमा गएको जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप