शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा रासायनिक कारखानामा आगलागी, ७ जनाको मृत्यु

सोमबार, ३० फागुन २०७८, १२ : २९
सोमबार, ३० फागुन २०७८

चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एक रासायनिक कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ।

बाओटो शहरको होन्डलोन जिल्लामा रहेको कारखानामा सोमबार बिहान करिब २ : ०८ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको सिन्ह्वाले जनाएको छ । आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताइएको  छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप