हात्तीपाइले रोग प्रभावित १० जिल्लामा औषधी खुवाइँदै
सोमबार, ३० फागुन २०७८, ०९ : १७
![हात्तीपाइले रोग प्रभावित १० जिल्लामा औषधी खुवाइँदै](https://rpcdn.ratopati.com/media/albums/hattipaile_jovslc91sN.png)
सरकारले हात्तीपाइले प्रभावित १० जिल्लामा हात्तीपाइले रोग औषधि खुवाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय आम औषधि सेवन झापा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा सुरु गरिएको छ ।
७७ जिल्ला मध्ये हात्तीपाइले रोगबाट प्रभावित रहेका जिल्लामा शनिबार अर्थात्, हिजो देखि आम औषधि खुवाउन सुरु गरिएको हो । दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती महिला, सात दिनसम्मका सुत्केरी महिला र ओछ्यान परेमा सिकिस्त बिरामीहरू यो औषधि सेवन गर्न नहुने मन्त्रालय प्रवक्ता सङ्गीता कौशल मिश्राले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी