डिशहोम फाइबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो
आइतबार, २९ फागुन २०७८, २१ : २८
![डिशहोम फाइबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो](https://rpcdn.ratopati.com/media/albums/dishhome-fibernet_M1ozItuNBn.jpg)
डिशहोम फाइबरनेटको ग्राहक संख्या एकलाख पुगेको छ । एक लाख ग्राहकपुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिशहोम फाइबरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरूलाई सेवा दिँदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने बताए ।
आउँदो समय ग्राहक संख्या विस्तारसँगै भरपर्दो सेवामा निरन्तरता प्रदान गर्ने प्रण डिशहोमका कर्मचारीहरूले गरेका छन्‌ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न दुई जना पक्राउ
-
लुम्बिनी प्रदेशका दुई सडक अझै अवरुद्ध
-
भारतीय नम्बर प्लेटको गाडीबाट १४ किलो चाँदी बरामद
-
असार २८ गतेसम्म मन्त्रालय भागबन्डाको विषय टुङ्गो लगाउँछौँ: बर्तौला
-
दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैनः अर्थमन्त्री पुन
-
प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना छ : सांसद दाहाल