मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

डिशहोम फाइबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो

आइतबार, २९ फागुन २०७८, २१ : २८
आइतबार, २९ फागुन २०७८

डिशहोम फाइबरनेटको ग्राहक संख्या एकलाख पुगेको छ । एक लाख ग्राहकपुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिशहोम फाइबरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरूलाई सेवा दिँदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने बताए ।

आउँदो समय ग्राहक संख्या विस्तारसँगै भरपर्दो सेवामा निरन्तरता प्रदान गर्ने प्रण डिशहोमका कर्मचारीहरूले गरेका छन्‌ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप