शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

माओवादी प्रदेशस्तरीय प्रशिक्षणमा व्यस्त

आइतबार, २९ फागुन २०७८, १५ : ५८
आइतबार, २९ फागुन २०७८

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी भएका छन् । प्रदेश १ को प्रदेश समितिको राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले सम्बोधन गरिरहेका छन् । 

विराटननगरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कार्यकर्तालाई ब्रिफिङ गरिरहेका छन् । 

सो कार्यक्रममा सहभागी हुन जाने क्रममा बिहान विराटनगर विमानस्थलमा उनले एमालेले संसद विघटन गर्न खाजेको, एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्ने तर्क नै गलत रहेको बताएका थिए ।
यसअघि माओवादीले बागमती र कर्णाालीमा सोही प्रकृतिको प्रशिक्षण दिइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप