शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

घरेलु मैदानमा बार्सिलोना गालातासारेसँग रोकियो

शुक्रबार, २७ फागुन २०७८, ०७ : २०
शुक्रबार, २७ फागुन २०७८

युइएफए युरोपा लिगको अन्तिम आठको खेलमा बार्सिलोना गालातासारेसँग गोलरहीत बराबरीमा रोकिएको छ । बिहिवार राति क्याम्प नोउमा भएको खेलमा दुबै टिम गोलरहीत बराबरी रहे । स्पेनिस क्लब बार्सिलोनाले टर्की क्लबविरुद्ध बल पकडमा सफल भए पनि फिनिसिङमा चुकेको हो । पहिलो लेग बराबरीमा समाप्तिपछि अब दोस्रो लेग  गालातासारेको घरेलु मैदानमा २२ मार्चमा हुनेछ । 

राति नै भएको खेलमा स्पोर्टिङ ब्रागाले मोनाकोलाई २-० अन्तरले पराजित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप