बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदान गर्ने घोषणा

बिहीबार, २६ फागुन २०७८, २२ : ०३
बिहीबार, २६ फागुन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् । सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले रातोपाटीलाई जानकारी दिए ।

विश्व मृगौला दिवसका अवसरमा मृत्यु भएपछि प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरिएको मन्त्री खतिवडाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप