शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

बिहीबार, २६ फागुन २०७८, १६ : ५४
बिहीबार, २६ फागुन २०७८

मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।

बिहीबार अपरान्ह चार बजेका लागि बोलाइएको बैठक ५ बजे बसेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा पर्साबाट काठमाडौं आउँदा केही ढिलो हुँदा मन्त्रिपरिषद बैठक एक घण्टा ढिलो सुरु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप