युपी विधानसभा चुनाव : परिणामको रुझानमा बिजेपीले गर्यो बहुमतको आँकडा पार
बिहीबार, २६ फागुन २०७८, ११ : २६
उत्तर प्रदेशको विधानसभा चुनाव परिणामको रुझानमा बिजेपीले बहुमतको आँकडा पार गरेको छ ।
साढे दुई घण्टाको मतगणनापछि अब राज्यमा बिजेपी २०९ सिटमा अघि बढिरहेको छ । समाजवादी पार्टीले १०१ सिटमा अग्रता पाएको छ ।
यस्तै, बसपा ५ त कांग्रेस ४ सिटमा अघि बढिरहेको छ ।
४०३ सिट भएको उत्तर प्रदेश विधानसभामा बहुमतका लागि २०२ सिटमा जीत आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण