आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जुनाको ‘याद’मा प्रकाश सपुत

बुधबार, २५ फागुन २०७८, १६ : ३४
बुधबार, २५ फागुन २०७८

गायक अर्जुन बोसेलको नयाँ गीत ‘याद’ सार्वजनिक भएको छ । एक्लो र दुखी हुँदाको पिडालाई समेटेर तयार पारिएको गीतमा स्वयम गायक बोसेलको शब्द, संगीत छ । 

कृष्ण विक (भान्जा) ले संगीत संयोजन गरेको गतिको भिडियोमा गायक प्रकाश सपुत र जुना सुन्दास देखिएका छन् । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् । 
भिडियोमा देवेन्द्र बब्लुको निर्देशन रहेको छ । गायक बोसेलको केहीअघि सार्वजनिक ‘गोठालो’ गीत दर्शकले रुचाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप